मत्ती 22:6 - पवित्र बाइबल6 कसैले नोकरहरूलाई समातेर पीटे अनि तिनीहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अरू बाँकीले चाहिँ राजाका नोकरहरूलाई नै पक्री कुटपिट गरेर अन्तमा मारिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अरू बाँकी रहेकाहरूले चाहिँ तिनका सेवकहरूलाई पक्रे, दुर्व्यवहार गरे र मारे। Viz kapitola |