मत्ती 22:5 - पवित्र बाइबल5 “नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर ती निम्तारुहरूले वास्तै नगरीकन आ-आफ्ना काममा गए। कोही आफ्नो बारीतिर लागे अनि कोहीचाहिँ आफ्ना व्यापार-धन्दातिर लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले। Viz kapitola |