मत्ती 22:44 - पवित्र बाइबल44 ‘प्रभुले मेरो प्रभुलाई भन्नुभयो: मेरो दाहिनेपटि बस, अनि म तिम्रो शत्रुहरूलाई तिम्रा वशमा राख्नेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाका पैतालामुनि राख्दिनँ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पैतालामुनि नपारुञ्जेल तिमी मेरो दाहिनेपट्टि नै बस।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 “ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा पाउमुनि राख्दिनँ, तबसम्म तिमी मेरा दाहिने हातपट्टि बस।” ’ Viz kapitola |