Online Bible

- Reklamy -




मत्ती 22:42 - पवित्र बाइबल

42 “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? उहाँ कसको पुत्र हुनुहुन्छ।” फरिसीहरूले जवाफ दिए, “ख्रीष्ट दाऊदका पुत्र हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 “ख्रीष्‍टको विषयमा तिमीहरू के ठान्‍छौ? ऊ कसको पुत्र हो?” तिनीहरूले उहाँलाई भने, “दाऊदका पुत्र।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 “मुक्ति दिने राजा ख्रीष्‍टको बारेमा तिमीहरूको के विचार छ त? उनी कसका सन्‍तान हुन्?” तिनीहरूले जवाफ दिए, “उनी त दाऊदका सन्‍तान हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 “तिमीहरू ख्रीष्‍टको विषयमा के विचार गर्छौ? उनी कसका पुत्र हुन्?” तिनीहरूले जवाफ दिए, “दावीदका पुत्र।”

Viz kapitola kopírovat




मत्ती 22:42

Následuj nás:

Reklamy


Reklamy