Online Bible

- Reklamy -




मत्ती 22:4 - पवित्र बाइबल

4 “तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्ट्याएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्‍त्रित व्‍यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्‌। विवाह-भोजमा आउनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 अनि उनले फेरि अरू नोकरहरूलाई यसो भनेर पठाए, “गएर ती निम्‍तारुहरूलाई भन, ‘खाने बेला भयो, मोटा-मोटा पशुहरू काटेका छन्। अब भोज मनाउनको लागि आउनुहोस्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’

Viz kapitola kopírovat




मत्ती 22:4

Následuj nás:

Reklamy


Reklamy