मत्ती 22:35 - पवित्र बाइबल35 एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 तिनीहरूमध्ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: Viz kapitola |