मत्ती 22:34 - पवित्र बाइबल34 येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू एकसाथ भेला भए। Viz kapitola |