मत्ती 22:31 - पवित्र बाइबल31 यसकारण पुनरूत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नु भएको छ त्यो पढेका छैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर मृतकहरूका पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, त्यो तिमीहरूले पढ़ेका छैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल31-32 मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ’ भनेर परमेश्वरले तिमीहरूलाई भन्नुभएको कुरा के तिमीहरूले पढेका छैनौ? परमेश्वर त मरेकाहरूको होइन, तर जिउँदाहरूको पो परमेश्वर हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर मरेकाहरूको पुनरुत्थानको विषयमा परमेश्वरले तिमीहरूलाई के भन्नुभएको छ, के तिमीहरूले पढेका छैनौ? Viz kapitola |