Online Bible

- Reklamy -




मत्ती 22:3 - पवित्र बाइबल

3 राजाले केही मानिसहरूलाई भोजमा निम्तो गरेका थिए। जब भोज तयार भयो, राजाले आफ्ना नोकरहरूलाई ती मानिसहरूलाई बोलाउन पठाए। तर मानिसहरूले राजाको यस भोजमा उपास्थित हुन अस्वीकार गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 र भोजमा निमन्‍त्रित व्‍यक्तिहरू बोलाउन भनी आफ्‍ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ती राजाले निम्‍तारुहरूलाई बोलाउन आफ्‍ना नोकरहरू पठाए। तर तिनीहरू भने आउन चाहेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनले आफ्ना सेवकहरूलाई भोजमा निम्तो पाएकाहरूलाई बोलाउन पठाए; तर तिनीहरूले आउन अस्वीकार गरे।

Viz kapitola kopírovat




मत्ती 22:3

Následuj nás:

Reklamy


Reklamy