Online Bible

- Reklamy -




मत्ती 22:28 - पवित्र बाइबल

28 तर ती सातैजना दाज्यू-भाइहरूले त्यस आईमाईलाई विवाह गरेका थिए। तब पुनरूत्थनामा त्यो स्त्रीको पति कुन चाही हुनेछ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 यसकारण मृतकहरूको पुनरुत्‍थान हुँदा ती सातै जनामध्‍ये त्‍यो स्‍त्री कसकी पत्‍नी हुनेछ? किनभने त्‍यो सबैकी पत्‍नी भइसकेकी थिई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 अब पुनरुत्थानमा त्यो स्त्री सात जनामध्ये कसकी पत्नी हुनेछे? किनकि त्यसको विवाह ती सबैसँग भएको थियो।”

Viz kapitola kopírovat




मत्ती 22:28

Následuj nás:

Reklamy


Reklamy