मत्ती 22:26 - पवित्र बाइबल26 त्यसपछि त्यो दोस्रो भाइ पनि मर्यो। त्यस्तै घट्ना तेस्रो भाइसँग पनि घट्यो र त्यस्तै अरू दाज्यू-भाइहरूसँग गर्दै सात दाज्यू-भाइसम्म घट्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उसै गरी माहिलाले र साहिँलाले पनि, र सातौँसम्मले त्यसै गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर ऊ पनि सन्तान नभई मर्यो। साहिँलो भाइलाई पनि यस्तै भयो र त्यसरी नै सातै भाइले बिहे गरे, तर बिनासन्तान मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यही घटना दोस्रो भाइसित, तेस्रो भाइसित र सातौँसम्म नै घट्यो। Viz kapitola |