Online Bible

- Reklamy -




मत्ती 22:24 - पवित्र बाइबल

24 तिनीहरूले भने, “गुरूज्यू, मोशाले भने अनुसार कुनै विवाहित पुरूष बालबच्चा नभईकन मर्यो भने उसको भाइले आफ्ना दाज्यूका निम्ति सन्तानहरू जन्माउन त्यस विधवा आइमाईलाई विवाह गर्नसक्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “गुरुज्‍यू, मोशाले भनेका छन्, कोही मानिस निस्‍सन्‍तान मर्‍यो भने उसको भाइचाहिँले दाजुकी पत्‍नीलाई विवाह गरेर दाजुको सन्‍तान खड़ा गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 “हे गुरु, मोशाले त यसो भनेका थिए, कसैको दाजु सन्‍तान नभईकन मर्‍यो भने दाजुको लागि सन्‍तान होस् भनेर भाइले दाजुको विधवालाई बिहे गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूले भने, “हे गुरु, मोशाले हामीलाई भनेका थिए, यदि कुनै मानिस बालबच्‍चा नभईकन मर्‍यो भने उसको भाइले त्यस विधवालाई विवाह गरेर उसका लागि बालबच्‍चा जन्माउनुपर्छ।

Viz kapitola kopírovat




मत्ती 22:24

Následuj nás:

Reklamy


Reklamy