मत्ती 22:22 - पवित्र बाइबल22 ती मानिसहरूले येशूले भन्नुभएको कुरा सुने, र तिनीहरू छक्क परे। अनि येशूलाई त्यही छोडेर तिनीहरू गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशूको जवाफ सुनेर तिनीहरूले अचम्म माने अनि उहाँलाई छाडेर आ-आफ्नो बाटो लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जब तिनीहरूले यो सुने, तिनीहरू छक्क परे, र उहाँलाई छोडेर गइहाले। Viz kapitola |