Online Bible

- Reklamy -




मत्ती 22:21 - पवित्र बाइबल

21 ती मानिसहरूले जवाफ दिए, “यो सिजरको चित्र हो र यसमा सिजरको नाम अंकित छ।” येशूले फेरि भन्नुभयो, “जो सिजरको हो त्यो सिजरलाई देऊ र जो परमेश्वरको परमेश्वरलाई देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्‌ ती परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “सिजरको,” तिनीहरूले जवाफ दिए। तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जे कुरा सिजरको हो, त्यो सिजरलाई देओ, र जे कुरा परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।”

Viz kapitola kopírovat




मत्ती 22:21

Následuj nás:

Reklamy


Reklamy