Online Bible

- Reklamy -




मत्ती 22:20 - पवित्र बाइबल

20 येशूले फेरि भन्नुभयो, “सिक्कामा कसको चित्र छ? अनि कसको नाम त्यहाँ अंकित छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो छाप र नाउँ कसको हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? र यो छाप कसको हो?”

Viz kapitola kopírovat




मत्ती 22:20

Následuj nás:

Reklamy


Reklamy