मत्ती 22:18 - पवित्र बाइबल18 तर ती मानिसहरूले नराम्रो जालसाजी गर्दैछन् भनेर येशूले बुझीहाल्नुभयो। अनि उहाँले भन्नुभयो, “तिमीहरू कपटीहरू हौ। केही झूटो निहुँमा तिमीहरू मलाई फँसाउन चाहन्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तिनीहरूको यस्तो दुष्ट विचार बुझेर येशूले भन्नुभयो, “ए कपटीहरू हो, मलाई किन फसाउन खोज्छौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 येशूले तिनीहरूका दुष्ट अभिप्राय जानेर भन्नुभयो, “ए कपटीहरू हो, किन मलाई फसाउने कोसिस गर्दैछौ? Viz kapitola |