मत्ती 22:17 - पवित्र बाइबल17 सिजरलाई महसूल तिर्नु उचित हो कि होइन?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तब हामीलाई भन्नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन तपाईंको विचारमा ठीक छ कि छैन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब हामीलाई तपाईंको विचार भन्नुहोस्। सिजरलाई कर तिर्नु उचित छ कि छैन?” Viz kapitola |