मत्ती 22:15 - पवित्र बाइबल15 तब फरिसीहरूले त्यो स्थान छाडे जहाँ येशूले सिकाँउदै हुनुहुन्थ्यो। येशूलाई प्रश्नहरूको जालमा पार्न तिनीहरू सहमत भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 फरिसीहरूले गएर येशूलाई कुरैकुरामा फसाउन जाल रचे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसपछि फरिसीहरू बाहिर गइहाले र येशूलाई उहाँकै कुरामा कसरी फसाऔँ भनेर योजना बनाए। Viz kapitola |