मत्ती 22:12 - पवित्र बाइबल12 राजाले भने, ‘मित्र, तिमी यहाँ भित्र कसरी आयौ? विवाहको लागि लाउने पोशाक तिमीले लगाएका छैनौ।’ तर त्यो मानिस केही बोलेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 राजाले तिनलाई सोधे, ‘ए मित्र! तिमी विवाहको लुगै नलगाईकन कसरी भित्र पस्यौ?’ तर ती मानिसले केही पनि जवाफ दिन सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनले सोधे, ‘ए साथी, तिमी विवाहको वस्त्रविना कसरी भित्र आयौ?’ त्यो मानिस निरुत्तर भयो। Viz kapitola |