Online Bible

- Reklamy -




मत्ती 21:8 - पवित्र बाइबल

8 येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 भीड़मा धेरैले आफ्‍ना वस्‍त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 मानिसहरूले आ-आफ्‍ना खास्‍टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्‍याउलाहरू ल्‍याएर बाटोमा ओछ्याइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए।

Viz kapitola kopírovat




मत्ती 21:8

Následuj nás:

Reklamy


Reklamy