Online Bible

- Reklamy -




मत्ती 21:7 - पवित्र बाइबल

7 उनीहरू गधा र त्यसको बछेडालाई लिएर येशूकहाँ फर्की आए। तिनीहरूले आफ्ना वस्त्र गधालाई ओढाइदिए, अनि येशू त्यसमाथि बस्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले गधा र त्‍यसको बच्‍चा ल्‍याए, र तीमाथि आफ्‍ना लुगाफाटा ओछ्याए, र उहाँ त्‍यसमाथि बस्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले गधाको बछेडा माउसँगै लिएर आए र तिनका पिठमा आ-आफ्‍ना खास्‍टो ओछ्याइदिए अनि येशू चढ्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए; र येशू त्यसमाथि बस्‍नुभयो।

Viz kapitola kopírovat




मत्ती 21:7

Následuj nás:

Reklamy


Reklamy