मत्ती 21:46 - पवित्र बाइबल46 तिनीहरू येशूलाई पक्रने उपाय खोजीरहेका थिए। तर तिनीहरू मानिसहरूदेखि डराउँथे। किनभने मानिसहरूमा येशू अगमवक्ता हुन् भन्ने विश्वास थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण46 तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भीड़सँग डराए, किनभने मानिसहरूले उहाँलाई एक अगमवक्ता हुन् भनी ठान्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर तिनीहरू मानिसहरूदेखि डराए किनभने मानिसहरूले येशूलाई अगमवक्ता हुन् भनेर मान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे। Viz kapitola |