Online Bible

- Reklamy -




मत्ती 21:45 - पवित्र बाइबल

45 येशूले भन्नु भएको यो उखानलाई मुख्य पूजाहारीहरू र फरिसीहरूले सुने। येशूले तिनीहरूकै विषयमा बोल्दै हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 जब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले उहाँका दृष्‍टान्‍त सुने, तब तिनीहरूकै विषयमा उहाँले यो भन्‍नुभएको हो भन्‍ने बुझे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 येशूले भन्‍नुभएका यी दृष्‍टान्‍तहरू सुनेर मुख्‍य पूजाहारी र फरिसी भन्‍ने कट्टर धार्मिक समूहका मानिसहरूले यो कुरा आफूहरूलाई नै भनेको हो भनी बुझे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 जब मुख्य पुजारीहरू र फरिसीहरूले येशूको यो दृष्‍टान्त सुने, तिनीहरूले उहाँले तिनीहरूकै विषयमा भन्दै हुनुहुन्छ भनी जाने।

Viz kapitola kopírovat




मत्ती 21:45

Následuj nás:

Reklamy


Reklamy