मत्ती 21:38 - पवित्र बाइबल38 “तर किसानहरूले आपसमा यसो भने, ‘यो ता मालिकको छोरा हो। यो खेत उसको हुनेछ। हामीले यसलाई मार्यौ भने खेत हाम्रै हुनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 “तर मोहीहरूले छोरालाई देखेर आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, त्यसलाई मारौं, र त्यसको उत्तराधिकार हात पारौं।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 तर ती मोहीहरूले छोरोचाहिँ लाई देख्नासाथ मतो गरेर भने, ‘लौ, त्यो त जमिनदारकै छोरो हो। आओ, हामी त्यसलाई मारौं र त्यसको सम्पत्ति आफ्नो पारौं।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 “तर ती मोहीहरूले जब छोरालाई आउँदैगरेको देखे, तब तिनीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो; आओ, यसलाई मारौँ र उसको उत्तराधिकार हात पारौँ।’ Viz kapitola |