मत्ती 21:37 - पवित्र बाइबल37 त्यसपछि उसले आफ्नै छोरालाई किसानहरूकहाँ पठायो। उसले भन्यो, ‘किसानहरूले मेरो छोरालाई आदर देखाउनेछन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 ‘मेरो छोरालाई त तिनीहरूले आदर गर्लान्’ भन्ने सोचेर, अन्त्यमा उनले आफ्नो छोरालाई तिनीहरूकहाँ पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 “आखिरमा जमिनदारले ‘मेरो छोरालाई त तिनीहरूले पक्कै नै आदर गर्नेछन्’ भन्ने ठानेर आफ्नै छोरालाई नै मोहीहरूकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए, र तिनले सोचे, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्लान्।’ Viz kapitola |