मत्ती 21:36 - पवित्र बाइबल36 फेरि त्यो खेत-मालिकले किसानहरूकहाँ अरू नोकरहरूलाई पठायो। उसले पाहिलेभन्दा धेरै नोकरहरू पठाएको थियो। तर किसानहरूले तिनीहरूसँग पनि यस्तै नै व्यवहार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 फेरि उनले अघिको भन्दा बढ़ी नोकरहरू पठाए, र तिनीहरूले यिनीहरूसँग पनि त्यस्तै व्यवहार गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 फेरि जमिनदारले पहिलेका भन्दा धेरै नोकरहरू मोहीहरूकहाँ पठाए। तर तिनीहरूलाई पनि मोहीहरूले पहिलेकाहरूलाई जस्तै गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 मालिकले फेरि अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। Viz kapitola |