Online Bible

- Reklamy -




मत्ती 21:35 - पवित्र बाइबल

35 “तर किसानहरूले ती नोकरहरूलाई समाते अनि एकजनालाई पिटे, अर्कोलाई मारिदिए अनि अर्कोलाई ढुङ्गाले हिर्काएर मारिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 “तर मोहीहरूले उनका नोकरहरूलाई समाती एउटालाई पिटे, अर्कालाई मारे, र अर्कालाई ढुङ्गाले हाने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 तर ती मोहीहरू मिलेर नोकरहरूमाथि जाइलागे, कसैलाई पिटे, कसैलाई ढुङ्गाले हाने अनि कसैलाई चाहिँ मारि नै दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “तर ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे र तेस्रोलाई ढुङ्गाले हाने।

Viz kapitola kopírovat




मत्ती 21:35

Následuj nás:

Reklamy


Reklamy