मत्ती 21:34 - पवित्र बाइबल34 केही समय पछि, फसल उठाउने समय भयो। अनि त्यस मानिसले आफ्नो हिस्सा ल्याउन पठायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 जब फलको समय नजिक आयो, उनले मोहीहरूकहाँ फलको आफ्नो हिस्सा माग्न नोकरहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 दाखबारी थन्क्याउने बेला भएपछि उनले आफ्ना नोकरहरूलाई आफ्नो भागमा आउने दाख लिन मोहीहरूकहाँ पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब कटनीको समय आयो, तब तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए। Viz kapitola |