Online Bible

- Reklamy -




मत्ती 21:32 - पवित्र बाइबल

32 यूहन्ना सही जीवन बाँच्ने उपाय देखाउनलाई आएका थिए। तर तिमीहरूले यूहन्नालाई पटक्कै विश्वास गरेनौ। तर महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्ना माथि विश्वास गरे। अनि महसूल उठाउनेहरू र वेश्याहरूले यूहन्नालाई विश्वास गरेको तिमीहरूले देखेका थियौ। तर अझै पनि तिमीहरूले उनलाई विश्वास गर्न मन गरेनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको मार्ग देखाउन आए, तर तिमीहरूले उनीमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले उनीमाथि विश्‍वास गरे। तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेनौ, अनि उनीमाथि विश्‍वास गरेनौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 किनभने बप्‍तिस्‍मा दिने यूहन्‍ना सत्‍य बाटो देखाउन तिमीहरूकहाँ आए, तर तिमीहरूले विश्‍वास गरेनौ। बरु कर उठाउने र वेश्‍याहरूले चाहिँ विश्‍वास गरे। यी कुराहरू देखेर पनि तिमीहरूले आ-आफ्‍ना पापलाई मानेर छोडेनौ र उनलाई विश्‍वास गरेनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 किनकि यूहन्‍ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, र तिमीहरूले उनलाई विश्‍वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्‍चात्ताप गरेर विश्‍वास गरेनौ।

Viz kapitola kopírovat




मत्ती 21:32

Následuj nás:

Reklamy


Reklamy