Online Bible

- Reklamy -




मत्ती 21:3 - पवित्र बाइबल

3 यदि कसैले तिमीहरूलाई केही प्रश्न गरे उसलाई, ‘प्रभुलाई यी गधाहरूको आवश्यक परेको छ। उहाँले ती चाँडै फर्काइ दिनु हुनेछ भनी जवाफ दिनु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 कसैले तिमीहरूलाई केही भन्‍यो भने, ‘प्रभुलाई यिनको जरूरत छ’ भन्‍नू र त्‍यसले तुरुन्‍तै ती पठाइदिनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यदि कसैले तिमीहरूलाई केही कुरा भन्‍यो भने ‘प्रभुलाई यी चाहिएका छन्’ भन्‍नू अनि उनले तिनीहरूलाई पठाइदिइहाल्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यदि कसैले तिमीहरूलाई केही भन्यो भने तिनीहरूलाई भन्‍नू, प्रभुलाई यिनीहरूको खाँचो छ, र त्यसले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछ।”

Viz kapitola kopírovat




मत्ती 21:3

Následuj nás:

Reklamy


Reklamy