Online Bible

- Reklamy -




मत्ती 21:29 - पवित्र बाइबल

29 “छोराले जवाफ दियो, ‘म जाँदिन।’ तर केही समयपछि उसले आफ्नो विचार बद्ल्यो, अनि गयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 त्‍यसले जवाफ दियो, ‘म जान्‍नँ।’ तर पछिबाट पछुताएर गयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 ‘म त जान्‍नँ!’ उसले बुबालाई भन्‍यो। तर पछि उसको मन फेरियो र काममा गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 “त्यसले जवाफ दियो, ‘अहँ, म जान्‍नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्‍यो र गयो।

Viz kapitola kopírovat




मत्ती 21:29

Následuj nás:

Reklamy


Reklamy