Online Bible

- Reklamy -




मत्ती 21:28 - पवित्र बाइबल

28 “तिमीहरू यसको बारेमा के सोच्छौ? एकजना मानिसका दुइ छोराहरू थिए। त्यो मानिसले आफ्नो जेठा छोरालाई भन्यो, ‘छोरा, जाऊ र गएर आज दाखबरीमा काम गर।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 “तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई छोरा थिए। उसले पहिलोकहाँ आएर भन्‍यो, ‘छोरो, गएर आज दाखबारीमा काम गरिदे।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 अनि येशूले अझै भन्‍नुभयो, “तिमीहरूको के विचार छ? एक जना मानिसका दुई छोरा थिए। तिनले जेठोकहाँ गएर भने, ‘ए छोरा, आज तैँले दाखबारीमा गएर काम गर्नू है’।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “तिमीहरू के सोच्छौ? एक जना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गएर भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे है।’

Viz kapitola kopírovat




मत्ती 21:28

Následuj nás:

Reklamy


Reklamy