मत्ती 21:20 - पवित्र बाइबल20 चेलाहरूले त्यो देखे। तिनीहरू चकित भए। तिनीहरूले सोधो, “कसरी नेभारको रूख सुक्यो र झट्टै मरिहाल्यो?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यो देखेर चेलाहरूले अचम्म मानेर भने, “यो अञ्जीरको बोट कसरी तुरुन्तै ओइलाइहाल्यो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यो देखेर चेलाहरूले छक्क परेर सोधे, “यति चाँडै यो रूख कसरी सुक्यो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलायो?” Viz kapitola |