Online Bible

- Reklamy -




मत्ती 21:18 - पवित्र बाइबल

18 भोलिपल्ट बिहानै, येशू नगरतिर फर्किरहनु भएको थियो। उहाँ भोकाउनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 बिहान सहरतिर फर्कनुहुँदा उहाँ भोकाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 भोलिपल्‍ट बिहान सबेरै सहरतिर फर्कंदा येशूलाई भोक लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 एकाबिहानै जब उहाँ सहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो।

Viz kapitola kopírovat




मत्ती 21:18

Následuj nás:

Reklamy


Reklamy