Online Bible

- Reklamy -




मत्ती 21:17 - पवित्र बाइबल

17 त्यसपछि येशूले त्यो ठाउँलाई छोड्नुभयो र नगरदेखि बाहिर बेथानीमा जानुभयो। त्यो रात येशूले त्यहीं बिताउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब तिनीहरूलाई छोड़ेर उहाँ सहरबाट निस्‍की बेथानियामा गई त्‍यहाँ वास बस्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाट निस्‍की बेथानिया गाउँमा जानुभयो र राती त्‍यहीँ नै बास बस्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि उहाँ तिनीहरूलाई छोडेर सहरबाहिर बेथानीमा जानुभयो, र त्यहीँ बास बस्‍नुभयो।

Viz kapitola kopírovat




मत्ती 21:17

Následuj nás:

Reklamy


Reklamy