Online Bible

- Reklamy -




मत्ती 21:14 - पवित्र बाइबल

14 केही अन्धा र केही लङ्गडा मानिसहरू मन्दिरमा येशू कहाँ आए। येशूले ती मानिसहरूलाई निको पारिदिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अन्‍धा र लङ्गड़ाहरू मन्‍दिरमा उहाँकहाँ आए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यसपछि अन्‍धा र लङ्गडाहरू मन्‍दिरमा येशूकहाँ आए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दृष्‍टिविहीन र लङ्गडाहरू उहाँकहाँ मन्दिरमा आए; अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat




मत्ती 21:14

Následuj nás:

Reklamy


Reklamy