Online Bible

- Reklamy -




मत्ती 21:12 - पवित्र बाइबल

12 येशू मन्दिरतर्फ लाग्नुभयो। उहाँले किन-बेच गर्ने सबैलाई त्यहाँबाट धपाउनु भयो। अनि येशूले ढुकुर बेच्नेहरूको बेञ्चहरू पनि पल्टाई दिनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 येशू पवित्र मन्‍दिरमा जानुभयो अनि त्‍यहाँ किनबेच गरेर बस्‍नेहरू सबैलाई मन्‍दिरबाट धपाउनुभयो। उहाँले पैसा साट्‍नेहरूका टेबिलहरू घोप्‍ट्याइदिनुभयो र परेवा बेच्‍नेहरूका बस्‍ने आसनहरू पल्‍टाइदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो, र त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू र परेवा बेच्नेहरूका टेबुलहरू पल्टाइदिनुभयो।

Viz kapitola kopírovat




मत्ती 21:12

Následuj nás:

Reklamy


Reklamy