Online Bible

- Reklamy -




मत्ती 21:10 - पवित्र बाइबल

10 त्यसपछि येशू यरूशलेमभित्र प्रवेश गर्नु भयो। सम्पूर्ण शहरबासि अचम्मित भए। तिनीहरूले सोधे, “यो को हो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब उहाँ यरूशलेममा प्रवेश गर्नुभयो, सारा सहरमा हलचल मच्‍चियो। मानिसहरूले सोध्‍न लागे, “यिनी को हुन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँ यरूशलेममा पस्‍नुहुँदा सहरभरि नै हलचल मच्‍चियो र मानिसहरूले सोधे, “यिनी को हुन्?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण सहरमा हलचल मच्‍चियो; तब मानिसहरूले सोधे, “यिनी को हुन्?”

Viz kapitola kopírovat




मत्ती 21:10

Následuj nás:

Reklamy


Reklamy