Online Bible

- Reklamy -




मत्ती 21:1 - पवित्र बाइबल

1 येशू र उहाँका चेलाहर यरूशलेम नजिक आईपुग्न लागेका थिए। तर तिनीहरू पहिले जैतुन-डाँडा को बेथफागेमा रोकिए। येशूले आफ्ना दुइ जना चेलाहरूलाई त्यहाँको एउटा नगरमा पठाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब उहाँहरू यरूशलेमको नजिक जैतून डाँड़ाको बेथफागेमा आइपुग्‍नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यरूशलेम जाँदाजाँदै उहाँहरू यरूशलेमको नजिकै जैतुन डाँडानेरको बेथफागे भन्‍ने ठाउँमा आइपुग्‍नुभयो। त्‍यहाँबाट येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 उहाँहरू जब यरूशलेमको नजिकै जैतुन डाँडानिर बेथफागे नामक स्थानमा आइपुग्नुभयो, तब येशूले दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो,

Viz kapitola kopírovat




मत्ती 21:1

Následuj nás:

Reklamy


Reklamy