मत्ती 20:4 - पवित्र बाइबल4 ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 र उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ, म तिमीहरूलाई पाउनुपर्ने ज्याला दिउँला।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ Viz kapitola |