मत्ती 20:32 - पवित्र बाइबल32 येशू रोकिनु भयो र अन्धाहरूलाई बोलाएर उहाँले भन्नुभयो, “म तिनीहरूको निम्ति के गरिदिऊ भन्ने चाहन्छौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तब येशू अड़िनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, “तिमीहरू के चाहन्छौ? म तिमीहरूका निम्ति के गरिदिऊँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हिँड्दाहिँड्दै येशू टक्क अडिनुभयो अनि तिनीहरूलाई बोलाएर सोध्नुभयो, “तिमीहरूको लागि मैले के गर्नुपर्यो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूका निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?” Viz kapitola |