मत्ती 20:24 - पवित्र बाइबल24 अरू दशजना चेलाहरू यो सुनेर। तिनीहरू ती दुइ भाइसँग औधी रिसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यो सुनेर दशै जना ती दुई भाइसँग रुष्ट भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ ती दुईसँग रिसाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। Viz kapitola |