मत्ती 20:22 - पवित्र बाइबल22 अनि येशूले ती छोराहरूलाई भन्नुभयो, “तिमीहरू के मागिरहेका छौ त्यो तिमीहरूले बुझेका छैनौ। म जुन कष्ट भोग्न लागिरहेको छु के त्यस्तो तिमीहरू सहन गर्नसक्छौ?” तिनीहरूले जवाफ दिए, “हामी गर्नसक्छौ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर येशूले जवाफ दिनुभयो, “तिमीहरू के मागिरहेछौ सो जान्दैनौ। जुन कचौरा मैले पिउन लागेको छु, के त्यो तिमीहरू पिउन सक्छौ?” तिनीहरूले भने, “सक्छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो तिमीहरूलाई थाहै छैन। के मैले पिउनुपर्ने दु:खको घुट्को तिमीहरू पनि पिउन सक्छौ?” तिनीहरूले सक्छौं भनेर जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के माग्दै छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?” अनि तिनीहरूले, “हामी सक्छौँ” भनी जवाफ दिए। Viz kapitola |