Online Bible

- Reklamy -




मत्ती 20:19 - पवित्र बाइबल

19 तिनीहरूले मानिसको पुत्रलाई गैर-यहूदीहरूका हातमा सुम्पनेछन्। तिनीहरूले उसलाई गाली गर्नेछन्, कोर्रा लाउनेछन् क्रूसमा झुण्ड्याएर मार्नेछन्। तर मरेको तेस्रो दिनमा उ बौरी उठ्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 उसलाई गिल्‍ला गर्न, कोर्रा लाउन, र क्रूसमा टाँग्‍न भनी तिनीहरूले उसलाई अन्‍यजातिहरूका हातमा सुम्‍पनेछन्, र तेस्रो दिनमा ऊ जीवित भई उठ्‌नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि अरू जातिका मानिसहरूको जिम्‍मा लगाउनेछन्। तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, कोर्रा लाउनेछन् अनि क्रूसमा झुण्‍ड्याएर मार्नेछन्। तर तेस्रो दिनमा ऊ फेरि मरेकोबाट बिउँतनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि उसलाई गैरयहूदीहरूका हातमा गिल्‍ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि ऊ तेस्रो दिनमा फेरि जीवित भई उठ्नेछ!”

Viz kapitola kopírovat




मत्ती 20:19

Následuj nás:

Reklamy


Reklamy