Online Bible

- Reklamy -




मत्ती 20:18 - पवित्र बाइबल

18 “हामी यरूशलेम जाँदैछौ। मानिसको पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्था शास्त्रीहरूको हातमा सुम्पिइनेछ। तिनीहरूले मानिसका पुत्रलाई मृत्यु दण्डदिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “हामी यरूशलेमतिर जाँदैछौं। अब मानिसको पुत्र मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूका हातमा सुम्‍पिइनेछ, र तिनीहरूले उसलाई मृत्‍युदण्‍डको दोषी ठहराउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 “हेर, हामी यरूशलेम जाँदै छौं। त्‍यहाँ मानव पुत्रलाई मुख्‍य पूजाहारी र धर्म-गुरुहरूको हातमा दिइनेछ। तिनीहरूले उसलाई ज्‍यान सजाय दिनेछन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “हामी यरूशलेमतर्फ जाँदैछौँ; अनि मानिसको पुत्रलाई मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछ। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्;

Viz kapitola kopírovat




मत्ती 20:18

Následuj nás:

Reklamy


Reklamy