मत्ती 20:17 - पवित्र बाइबल17 येशू यरूशलेम जानु हुँदैथियो। उहाँका बाह्रै जना चेलाहरू पनि उहाँका साथमा थिए। जब उनीहरू जाँदै थिए, येशूले तिनीहरूलाई भेला गरेर मानिसगत रूपमा कुरा गर्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यरूशलेमतिर जाँदैहुनुहुँदा येशूले बाह्र चेलाहरूलाई अलग्ग लगेर बाटोमा तिनीहरूलाई भन्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यरूशलेमतिर जानुहुँदा येशूले आफ्ना बाह्र चेलालाई एकातिर बोलाएर भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, तब उहाँले साथमा बाह्र जनालाई एकातिर लगेर तिनीहरूलाई भन्नुभयो, Viz kapitola |