मत्ती 20:16 - पवित्र बाइबल16 “त्यसरी अहिले पछि हुने भविष्यमा अघि हुनेछ अनि जो अहिले पहिलो स्थानमा छ भविष्यमा अन्तिम स्थानमा हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “यसरी नै पछिल्ला पहिला हुनेछन् र पहिला पछिल्ला हुनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 कुरा टुङ्ग्याउँदै येशूले भन्नुभयो, “यही रीतले नै पछिल्लाहरू पहिला हुनेछन् अनि पहिलाहरूचाहिँ पछिल्ला हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन्, र पहिला हुनेहरू पछिल्ला हुनेछन्।” Viz kapitola |