मत्ती 20:15 - पवित्र बाइबल15 के मेरो पैसा आफ्नो खुशीमा चलाउने अधिकार मसँग छैन? अथवा म उदार छु भनेर तिमीलाई ईर्ष्यँ लग्यो?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 मेरो जति छ, त्यो म आफूले चाहेजस्तो गर्न सक्दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्ने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 के मलाई आफ्नो पैसा आफूले दिन मन लागेकाहरूलाई दिने अधिकार छैन र? म दानी भएकोमा तिमीलाई रिस उठ्यो कि क्या हो’?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मेरो आफ्नै रकमलाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन र? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’ Viz kapitola |