मत्ती 20:14 - पवित्र बाइबल14 यसैले आफ्नो ज्याला थाप र बाटो लाग ज्यालामा ल्याएको अन्तिम खेतालालाई पनि तिमीलाई जस्तै दिन चाहन्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिम्रो पाउने ज्याला लिएर जाऊ। यस पछिल्लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमी आफ्नो पाउनुपर्ने पैसा लिएर घर जाऊ। म यो ढीलो काममा आउनेलाई पनि तिमीलाई जति नै दिन चाहन्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिम्रो ज्याला लिएर जाऊ। म यस ढिलो काममा आउने मानिसलाई पनि तिमीलाई दिएको जति नै दिन चाहन्छु। Viz kapitola |