मत्ती 20:13 - पवित्र बाइबल13 “तर जमीनको मालिकले, खेतालाहरूमध्ये एकजनालाई भन्यो, ‘साथी, मैले तिमीलाई अन्याय गरेको छैन। एउटा चाँदीको सिक्कामा नै काम गर्न मसित तिमीहरू मानेको थियौ। होइन? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्यालामा काम गर्ने कबूल गरेका होइनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर धनीले तिनीहरूमध्ये एक जनालाई जवाफ दिँदै भने, ‘हेर बुबा, मैले तिमीलाई अन्याय गरेको छैन। तिमी त चाँदीको एक सिक्कामा दिनभरि काम गर्न मन्जुर भएका होइनौ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तर उसले तिनीहरूमध्ये एक जनालाई जवाफ दियो, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ र? Viz kapitola |